Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

धर्मको कर्म : ३६ वर्षमै श्रीमती गुमाए, छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए

Share:WhatsAppFacebookX (Twitter)Telegram
धर्मको कर्म : ३६ वर्षमै श्रीमती गुमाए, छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए
Photo / Coverage: अनलाइन खबर

१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ अग्रसर गराए । उनका ४ छोराछोरीमध्ये २ जना डाक्टर, एक जना इन्जिनियर र एक छोरी बिएन नर्स छिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
OthersJust now

नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

११ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी २० अर्ब पुर्‍याउनका लागि सो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आज बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासन गरी चुक्ता पूँजी वृद्धि गर्नेगरी स्वीकृतिका लागि साधारणसभामा लैजाने निर्णय गरेको हो । एक सूचना जारी गर्दै… ...

अनलाइन खबर
१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो
OthersJust now

१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो

११ मंसिर, सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा… ...

अनलाइन खबर
ग्लोबल आइएमई बैंकलाई भिसाका दुई अन्तर्राष्ट्रिय अवार्ड
OthersJust now

ग्लोबल आइएमई बैंकलाई भिसाका दुई अन्तर्राष्ट्रिय अवार्ड

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको हो । ग्राहकको बदलिँदो आवश्यकताअनुसार प्रविधिमा आधारित बैंकिङ सेवाको विकास, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा अतिरिक्त सेवाको विस्तार गरेबापत उक्त अवार्ड प्रदान गरिएको बैंकले ...

पर्दाफास
के किम र पुटिनबीच खटपट सुरु भएको हो ?
OthersJust now

के किम र पुटिनबीच खटपट सुरु भएको हो ?

११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले यी निष्कर्षहरू साझा गरेको हो। उनीहरूका अनुसार प्योङयाङले मस्कोसँगको सहकार्य अस्थायी रूपमा रोकेको छ। यसमा केएन-२३ ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति पनि समावेश छ। दक्षिण कोरियाप्रतिको रुसको दृष्टिकोणमाथि भएको कूटनीतिक विवादपछि यो कदम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement