धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ अंकले पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको...
महिला बास्केटबलमा सुदूरपश्चिम पहिलो पटक सेमिफाइनलमा

Read Complete Original Article
Published originally on रातोपाटी






