Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु )कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्। उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ। नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ पक्षसँग पराष्ट्रमन्त्री खनालले भने- तातोपानी नाका तत्काल खुलाउनपर्‍यो
Latest NewsJust now

चिनियाँ पक्षसँग पराष्ट्रमन्त्री खनालले भने- तातोपानी नाका तत्काल खुलाउनपर्‍यो

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन जोड दिएका छन्।  नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङले आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका थिए।  त्यस क्रममा परराष्ट्रमन्त्री खनालले ... ...

नेपालखबर
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा (फोटोफिचर)
Latest NewsJust now

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा (फोटोफिचर)

बागमती, मङ्सिर २ गते । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ९ब्रेक थ्रु० कार्यक्रममा सहभागी हुन बुधबार मकवानपुर... ...

गोरखापत्र
मलद्वारमा लुकाएर ल्याएको सुनसहित चिनियाँ नागरिक पक्राउ
Latest NewsJust now

मलद्वारमा लुकाएर ल्याएको सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर ‘आरए ४१०’ मार्फत... ...

रातोपाटी
तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग मन्त्री खनालको आग्रह
Latest NewsJust now

तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग मन्त्री खनालको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play