महेन्द्रनगर– दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी
दोधारा चाँदनी झोलुंगे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

Read Complete Original Article
Published originally on आजको अर्थ






