काठमाण्डु – नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि भोलि आईतबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आयोजना हुने कार्यक्रममा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे अभिमुखीकरण गरिने नेपाली कांग्रेसले जनाएको छ । […]
देशैभरका सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ चलाउँदै कांग्रेस, भोलि अभिमुखीकरण

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






