देशभर २४ घण्टामा २० विपद्का घटना, आठजना घाइते

देशभर पछिल्लो २४ घण्टामा २० वटा विपद्का घटना हुँदा आठजना घाइते भएका छन् । ती घटनाबाट करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि कात्तिक ७ गतेसम्म विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणका घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । त्यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरास...
Read Complete Original Article
Published originally on फरकधार
Related News

प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा
महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेदेखि पार्टी रूपान्तरणसम्मका एजेन्डा काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महँगी, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका समस्या उठाउँदै पार्टीलाई जनतासँग थप जोड्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा गर्नुभएको छ । कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव ...

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
काठमाडौँ, कात्तिक ७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश... ...

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सोधे, ‘के सरकारको धारणा यही हो ?’
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यनको संज्ञा दिँदै सरकारको आधिकारिक धारणा पनि यही हो भन्दै प्रश्न गरेका छन् । थापाले शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको राष्ट्रवाद कुनै मुलुक विशेषको […] ...


