दुई वर्षअघि महँगी घटाउने वाचा गरेर ह्वाइट हाउस फर्किएका डोनाल्ड ट्रम्पलाई अहिले त्यही महँगीले घेरेको छ। अमेरिकी मतदाताले उनको पार्टीलाई संसदमा धक्का दिएका छन्। रिपब्लिकनले आफ्नो सुरक्षित गढ ठानेका राज्यमा समेत डेमोक्र्याटहरू जितेका छन्। मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटको बहुमत फर्काएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ। प्रतिनिधिसभामा पनि डेमोक्र्याटले बहुमत ल्याउने अमेरिकी सञ्चारमाध्यमको प्रक्षेपणलाई रोयटर्सले उद्धृत गरेको छ। सबै निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन बाँकी रहे प...
दुई वर्षमै ट्रम्पसँग किन रिसाए मतदाता, अब कसरी गर्छन् शासन ?

Read Complete Original Article
Published originally on फरकधार






