काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सेयरधनीले पछिल्लो दुई महिनामै करिब २१ प्रतिशत रिटर्न प्राप्त गरेका छन् । यस बैंकको सेयर मूल्यमा भएको वृद्धिका कारण लगानीकर्ताले उच्च दरमा प्रतिफल प्राप्त गरेका हुन् । गएको सेप्टेम्बर १ मा यस बैंकको सेयर खरिद गरेर हालसम्म होल्ड गर्ने लगानीकर्ताको पोर्टफोलियो करिब २१ प्रतिशतले बढेको छ । सेप्टेम्बर १ मा बैंकको सेयर खरिद गर्…
दुई महिनामै सिटिजन्स बैंकका सेयरधनीले पाए २१ प्रतिशत रिटर्न, प्राविधिक चार्टमा ‘हाइअर हाईज’को प्रवृत्ति

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






