Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दुई फिट अग्लो भैँसीको मूल्य एक करोड भारु, आखिर के छ विशेषता

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई फिट अग्लो भैँसीको मूल्य एक करोड भारु, आखिर के छ विशेषता
Photo / Coverage: फरकधार

भारतको राजस्थानमा आयोजित पुष्कर पशु मेलामा एउटा अनौठो भैँसीले सबैको ध्यान तानेको छ । सामान्य भैँसीभन्दा निकै सानो आकारको उक्त भैँसीको उचाइ जम्मा दुई फिट छ । ‘पिंकी’ नाम दिइएको भैँसीको मूल्य एक करोड भारतीय रुपैयाँसम्म रहेको दाबी सार्वजनिक भएपछि यसको चर्चा झनै बढेको हो । पिंकीलाई महाराष्ट्रको ठाणेबाट करिब एक हजार एक सय किलोमिटर यात्रा गराएर राजस्थानको पुष्कर मेलामा ल्याइएको थियो । यसका मालिक सोहिल शकील हुन् । मेलामा पुगेका सर्वसाधारणदेखि पर्यटकसम्मले पिंकीसँग तस्बिर खिच्ने र भिडियो बनाउने गरेका थिए ।&n...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
PoliticsJust now

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । ...

फरकधार
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
PoliticsJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ ।  ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार ...

फरकधार
गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, गोरखामा हुनेछ वैवाहिक समारोह
PoliticsJust now

गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, गोरखामा हुनेछ वैवाहिक समारोह

गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा जुटेका छन् । केही वर्षअघि नै अदालती विवाह गरेका गुरुङले अब परम्परागत विधिअनुसार वैवाहिक समारोह आयोजना गर्न लागेका हुन् । गृहमन्त्री निकट स्रोतका अनुसार यही मंसिर १७ वा १८ गते विवाह गर्ने तयारी छ । यद्यपि, विवाहको मिति भने टुंगो लागिसकेको छैन । दुवै पक्षका परिवारको उपस्थितिमा गुरुङको गृहजिल्ला गोरखामा विवाह समारोह आयोजना गर्ने तयारी भइरहेको छ ...

फरकधार
चीन भ्रमणबारे रविलाई विपिनको ब्रिफिङ, ली शुलेईसँगको भेटवार्ताबारे विशेष जानकारी
PoliticsJust now

चीन भ्रमणबारे रविलाई विपिनको ब्रिफिङ, ली शुलेईसँगको भेटवार्ताबारे विशेष जानकारी

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्। बिहीबार नेपाल फर्किएको २० सदस्यीय भ्रमण टोलीका नेता आचार्यले शुक्रबार सभापति लामिछानेलाई भेटेर भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, छलफल र अवलोकनबारे जानकारी गराएका हुन्। नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement