दीपकप्रकाश बास्कोटाको जीवनी तथा योगदानमाथि आधारित ‘एक निष्ठावान यात्री’ नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार आयोजित विशेष समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले बास्कोटालाई प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, सहकारी अभियान र उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा चित्रण गरे । उनले २०१७ सालको राजनीतिक घटनापछि प्रजातन्त्र पुनःस्थापनाका लागि देशभरका युवाहरू संघर्षमा उत्रिएको स्मरण गर्दै त्यसबेल...
दीपकप्रकाश बास्कोटाको जीवनीमा आधारित ‘एक निष्ठावान यात्री’ लोकार्पण

Read Complete Original Article
Published originally on फरकधार



![सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]](https://hamrakura.com/uploads/news/images/congress-83-8-8-final.jpg)


