दिल्लीमा दिएको अभिव्यक्तिले अर्थमन्त्री वाग्ले विवादमा, विपक्षी नेताहरूको प्रश्न-नेपालको हितमा बोल्नु भारतविरोध हो ?

काठमाण्डु- भारतको नयाँदिल्लीमा नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । वाग्लेको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र नेकपा एमालेका नेताहरूले आपत्ति जनाउँदै राष्ट्रिय हितका विषयमा प्रश्न उठाएका छन् । नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउँछौँ: कुलमान
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ...
विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु
बाढीले केही जलविद्युत आयोजनाको उत्पादन ठप्प पारेर निर्यात प्रभावित बनाएको भए पनि नेपालले असोज महिनामा विद्युत बिक्रीबाट आम्दानी बढाएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोजमा भारततर्फ विद्युत निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यातसमेत पुनः सुरु ...

कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए
पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले वि.सं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा २ लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा ...

बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध
बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो । गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ...

