न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

Read Complete Original Article
Published originally on अनलाइन खबर

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
Published originally on अनलाइन खबर

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी ...

गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेलामार्फत मुलुकको विद्यमान अवस्था र पार्टी जीवनका समस्याको समीक्षा थालेको छ । लोकतान्त्रिक आन्दोलनका लागि सङ्घर्ष गरेको र पटकपटक सरकारको नेतृत्व गरेको एमालेले जनताको दैनिक जीवनका समस्या र सरोकारका विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवाज भेलामा उठेको छ । भेलामा किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ...

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो । उनीहरू दुवैले बिहे गर्न लागेकोबारे अनलाइनखबरलाई जानकारी गराए । ढकाल विराटनगर निवासी हुन भने डाँगी… ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह बनाउँदैमा पार्टी संगठन बलियो नहुने बताएका हुन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न संगठन ...