बागमती प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ भने अझ विकास खर्च त निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ७.६० प्रतिशत मात्रै खर्च गरेको छ। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्चको अवस्था झन् न्यून रहेको छ। प्रदेश सरकारले चार महिनामा पूँजीगत बजेटको ३.५६ प्रतिशत मात्रै खर्च गर्न सकेको...
बागमतीको बजेट खर्च ७ प्रतिशत मात्रै, विकास खर्च अझ न्यून

Read Complete Original Article
Published originally on नेपालखबर






