दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ। तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन्। कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका...
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

Read Complete Original Article
Published originally on रातोपाटी






