कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।
दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा दशै जिल्लाका सांस्कृतिक पहिचान झल्काइने

Read Complete Original Article
Published originally on कान्तिपुर





