Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने
Latest NewsJust now

खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने

उपसमितिहरुको बैठकमा प्रतियोगिताका क्रममा खेलाडीलाई चोटपटक लागे तत्काल उपचार सेवा उपलब्ध गराउने फिजियोथेरापिस्टसहित दक्ष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका सचिव मधुसूदन बस्नेतले बताए । ...

कान्तिपुर
प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
Latest NewsJust now

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

पर्सा । गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२... ...

रातोपाटी
नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव
Latest NewsJust now

नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव

  हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज आइतबार बिहान ८ बजे अद्यावधिक (अपडेट) गरेको मौसम बुलेटिनअनुसार अहिले कोसी प्रदेशको तराई साथै देशको हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। देशका बाँकी स्थानमा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play