कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने भएको छ। आगामी मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्रतियोगितामा ३२ खेल हुनेछन्। मन्त्रालयका अनुसार द...
दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुने

Read Complete Original Article
Published originally on नेपालखबर






