दशैंमा सामान्य रह्यो उपत्यकाको सुरक्षा

८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो । सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार सवारी दुर्घटना, सामान्य चोरी, जुवातास बाहेक अन्य ठूलो अपराध काठमाडौं उपत्यकामा भएन । उपत्यकामा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

मत दिएपछि ट्रम्पले इरानमाथि आक्रमणबारे गरे दोहोरो अर्थलाग्ने कुरा
८ कात्तिक, काठमाडौं । अमेरिकाले आज इरानमाथि आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकाले इरानले कहिल्यै परमाणु हतियार बनाउन नसकोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले स्पष्ट पारेका छन्। फ्लोरिडाको वेस्ट पाम बिचमा प्रथम महिला मेलानिया ट्रम्पसँगै मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। इरान सम्झौता गर्न चाहन्छ,… ...

ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव
८ कात्तिक, काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत तथा जलवायुविद् प्राध्यापक डा. कृष्णप्रसाद ओलीले जलवायु प्रतिबद्धता र कार्यान्वयनबीचको खाडल पुर्न विश्वव्यापी जलवायु कार्यान्वयन परिषद् गठनदेखि हिमालय क्षेत्रमा पूर्वचेतावनी सञ्जाल निर्माणसम्मका प्रस्ताव अघि सारेका छन् । जलवायुविद् प्राध्यापक ओलीले विश्वव्यापी जलवायु शासन (ग्लोबल क्लाइमेट गभर्मेन्स) लाई प्रभावकारी बनाउन छवटा प्रमुख प्रस्ताव अघि सारेका छन्। चीनको बेइजिङमा… ...

फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ
८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ। अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई… ...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास… ...


