काठमाडौं : अभिनेता हरिवंश आचार्य फिल्म ‘पाँच पाण्डव’ का दर्शक भेट्न हल हल पुगिरहेका छन्। फिल्म रिलिज अगाडि नै धर्मको विवाद र दर्शकको प्रतिक्रिया बुझ्न उनी हल गइरहेका हुन्। उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको बताउँदै दर्शकबाट पनि त्यस्तै प्रतिक्रिया आइरहेको दाबी गरे। वसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘पाँच पाण्डव’मा हरि…
दर्शक भेट्न हल हलमा हरिवंश

Read Complete Original Article
Published originally on उकेरा






