यतिखेर बक्सअफिसमा अभिनेता दयाहाङ राईकै दबदबा छ। उनको मुख्य भूमिका रहेका दुई फिल्म लगातार ‘सुपरहिट’ भएका छन्। जुन फिल्मले १०-१० करोडभन्दा बढीको व्यापार पनि गरिसकेका छन्। सुरुवातमा उनको फिल्म ‘पेन्सन पट्टा’ले सुपरहिट बन्यो। गत भदौ २६ गतेदेखि रिलिज भएको ‘पेन्सन पट्टा’ ले दुई साताअघि मात्रै १० करोडको आँकडा पार ...
दयाका दुवै फिल्म सुपरहिट, भन्छन्- एकदमै खुशी छु तर चुनौती थपिएको छ

Read Complete Original Article
Published originally on नेपालखबर






