दक्षिण चीन सागरमा तनाव जारी रहेका बेला फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरले आसियान र चीनलाई क्षेत्रीय विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गरेका छन् । मनिलामा आयोजित २९ औँ आसियान-चीन शिखर सम्मेलनमा उनले आत्मसंयम, पारस्परिक सम्मान र व्यावहारिक सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने बताए । दक्षिणपूर्वी एसियाली मित्रता तथा सहयोग सन्धिको ५० औँ वार्षिकोत्सवलाई अन्तर्राष्ट्रिय कानूनको पालना र शान्तिपूर्ण समाधानप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा उनले उल्लेख गरे । मार्कोसले दक्षिण चीन सागरमा आचारसंहिता बनाउने...
दक्षिण चीन सागरमा तनाव बढ्दै, चीन र आसियानलाई संयम अपनाउन मार्कोसको आग्रह

Read Complete Original Article
Published originally on फरकधार






