दक्षिण अफ्रिकी स्टार डेविड मिलरले कर्णालीबाट एनपिएल खेल्ने

दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले बिहीबार उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । ३७ वर्षीय मिलर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाबाट १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आइपिएलसहित विभिन्न फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनी सन् २०२४ को टी–२० विश्वकपको उपविजेता टोलीका सदस्य थिए । कर्णालीले यसअघि पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलत तथा बङ्गलादेशका अकबर अली ...
Read Complete Original Article
Published originally on फरकधार
Related News
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन लुम्बिनी लायन्समा अनुबन्धित
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । बायाँहाते ब्याटर तथा पार्टटाइम अफ स्पिनर शमीम सन् २०२० मा बङ्गलादेशले जितेको आईसीसी यू–१९ विश्वकप टोलीका सदस्य हुन् । उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले बङ्गलादेशका लागि टी–२० अन्तर्राष्‍ट्रियमा ५७९ रन बनाएका छन् । उनको व्यक्तिगत ...

रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने परिवारसहित ३ दिने धार्मिक भ्रमणका लागि भारत गएका छन् । उनको भ्रमण तालिकामा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिर समावेश छन् । हिन्दू धर्ममा विशेष आध्यात्मिक महत्त्व राख्ने यी दुवै तीर्थस्थलका आ–आफ्नै धार्मिक मान्यता, इतिहास र विशेषता छन् । कैँची धाम […] ...

युक्रेन युद्धबारे अमेरिका, रुस र युक्रेनबीच छलफलको तयारी
रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबुधाबीमा आयोजना गर्ने योजना रहेको बताए । यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच ...

रास्वपाको कोर टिम बालेनलाई विस्थापित गर्ने षड्यन्त्रमा छ : प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन षडयन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतीत नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरी षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ...


