दक्षिणपूर्वी एसियाका ठगी केन्द्रमा नेपाली फस्ने क्रम जारी, ८६० जनाको उद्धार

परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिए । उनले हालसम्म त्यस्ता ठगी केन्द्रबाट ८६० जना नेपाली नागरिकको उद्धार गरिसकिएको बताए । उनले उद्धार गरिएका तथा अलपत्र परेका ने...
Read Complete Original Article
Published originally on फरकधार
Related News

विपद् प्रतिकार्यमा लामो ‘चेन अफ कमाण्ड’ले ढिलाइ भयो : प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । प्रधानसेनापति सिग्देलले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ...

‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा सहभागी हुन नेपाल आइपुगिन् ‘मिसेस वर्ल्ड’ चनिता
‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण ...

लिङ्देनले गरे ९५औँ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । ...

हत्या र बम विस्फोटपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन
आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् । नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुका साथै बम विस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ...


