त्रिविद्वारा शिक्षक-कर्मचारी तालिमका लागि १ करोड १२ लाख स्वीकृत

त्रिभुवन विश्वविद्यालय (त्रिवि), समन्वय महाशाखाद्वारा आयोजित त्रिवि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ। बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धी गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीकालाई सेवाकालीन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि देखाएको पछिल्लो व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उनले मिडिया हाउसमा... ...

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ । ...

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको ...

लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको मौसम क्रमशः खुल्दै गएको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। शनिबार साँझदेखि वर्षा... ...


