तेस्रो सिजनको एनपिएलमा कति बलियो छ पोखरा एभेन्जर्स ?

नेपाल प्रिमियर लिग (एनपिएल) का अघिल्लो दुई सिजन पोखरा एभेन्जर्सका लागि सम्झनलायक रहेन । ठूलो अपेक्षासहित मैदानमा उत्रिए पनि टोलीले आफूलाई प्लेअफको दौडसम्म बलियो रूपमा उभ्याउन सकेन । अब भने तेस्रो सिजनमा पोखरा विगतको निराशा बिर्साउँदै नयाँ सुरुवात गर्ने योजनामा छ । घरेलु क्रिकेटका प्रतिभाशाली खेलाडी र अन्तर्राष्ट्रिय अनुभव बोकेका अनुहारको संयोजनसहित पोखरा यसपटक पहिलोपटक प्लेअफ पुग्ने लक्ष्यमा मैदान उत्रिँदैछ । विश्व क्रिकेटका चर्चित अलराउन्डर शाकिब अल हसनको आगमन र श्रीलंकाका पूर्व स्टार अजन्था मेन्डिसको प्रशिक्षणल...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । ...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० ...

एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस समावेश गर्ने जनाएको हो । क्यानका अनुसार एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट र स्टम्पिङका निर्णयमा पनि रिभ्यू लिन सकिनेछ । डिआरएसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा ...

भ्रमपूर्ण हल्लाको पछि नलाग्नु, बुधबार यथासमयमा देवी विसर्जन गरी टीका लगाउनु : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामाजिक सञ्जालमा सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका विषय सम्प्रेषण भइरहेको भन्दै त्यस्ता भ्रमपूर्ण कुरा र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकाअनुसार नै महानवमी तथा विजयादशमी पर्व मनाउन अनुरोध गरेको हो। समितिले जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउन तथा कात्तिक ...


