बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४ घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने व्यक्तिले धम्कीपूर्ण अडियो क्लिप पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अडियोमार्फत उनीसँग करोडौँ…
तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग

Read Complete Original Article
Published originally on अनलाइन खबर






