काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको हो। तर अघिल्लो वर्ष यही अवधिमा विप्रेषण वृद्धिदर ३५.४ प्रतिशत रहेकाले यस वर्ष वृद्धिको गति भने सुस्त भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड …
तीन महिनामै ७ खर्ब ३ अर्ब विप्रेषण भित्रियो, वृद्धिदर भने २७ प्रतिशतमा सीमित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





