Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन महिनामा ३ प्रतिशत विकास खर्च

तीन महिनामा ३ प्रतिशत विकास खर्च

10/28/2026, 2:26:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा ३ प्रतिशत विकास खर्च

बागमती प्रदेश सरकारको बजेट खर्च चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पनि सुस्त देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ६.६१ प्रतिशत मात्रै खर्च गरेको छ। विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था झन् कमजोर छ। प्रदेश सरकारले तीन महिनामा पुँजीगत बजेटको ३.०७ प्रतिशत मात्रै खर्च गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु, ४ घाइते
ताजा खबरJust now

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु, ४ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ। मृत्यु भएकाहरूको शव पहिचानका लागि स्... ...

नेपालखबर
समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती
ताजा खबरJust now

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले कुनै एक भागमा पहिचान गरिएको प्रकोपले अन्यत्र पनि जनधन र जीविकोपार्जनमा जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै... ...

रातोपाटी
अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा
ताजा खबरJust now

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदान बापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्व प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैंयाँ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य ...

नेपालन्युज
रवि लामिछानेले किन भेटे सभामुख अर्याललाई
ताजा खबरJust now

रवि लामिछानेले किन भेटे सभामुख अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो । सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भनेको छ । भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play