काठमाडौँ । तिहारको लामो सार्वजनिक बिदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार आज शुक्रबारदेखि पुनः सञ्चालन हुँदैछ। छ दिन बन्द रहेको बजार बिहान ११ बजे खुल्न लागेको हो। लामो बिदापछि बजार खुल्न लाग्दा लगानीकर्ताको मुख्य चासो परिसूचकको उतारचढावसँगै कारोबार रकम र बजारमा नयाँ पुँजीको प्रवेशमा केन्द्रित भएको छ। तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २० गते नेप्…
तिहार बिदापछि आजदेखि खुल्दै सेयर बजार, परिसूचकको दिशा, कारोबार रकम र नयाँ पुँजी प्रवेशमा लगानीकर्ताको चासो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






