Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

तिहारयता सरकारका १७ प्रमुख काम : भारत भ्रमणदेखि लगानी सहजीकरणसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारयता सरकारका १७ प्रमुख काम : भारत भ्रमणदेखि लगानी सहजीकरणसम्म
Photo / Coverage: फरकधार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा प्रधानमन्त्रीको भारत भ्रमण, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, विपद् व्यवस्थापन, लगानी सहजीकरण, सार्वजनिक खरिद प्रणालीमा सुधार र सुशासन प्रवर्द्धनलगायतका १७ विषय समेटिएका छन् । यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिक्मतलाई मुख्यमन्त्रीबाट हटाएरै छाड्ने ओलीको अडान
PoliticsJust now

हिक्मतलाई मुख्यमन्त्रीबाट हटाएरै छाड्ने ओलीको अडान

काठमाण्डु- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएरै छाड्ने पक्षमा देखिएका छन्। यसअघि पहिलो जमर्कोमा असफल भएपछि ओलीले फेरि हिक्मतलाई पाखा लगाउन शेरधन राईलाई परिचालन गरेका हुन्। ‌ओलीले कोशीमा ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अड्डी कसेका छन्। यसअघि गत साउनमा पनि कार्कीलाई हटाएर मेन्याङ्बोलाई ओलीले मुख्यमन्त्री बनाउने प्रयास गरेका […] ...

काठमाण्डुपाटी
निर्वाचनमा अझै पनि धनबल, बाहुबल र मिडियाको प्रभाव छ : पद्मा अर्याल
PoliticsJust now

निर्वाचनमा अझै पनि धनबल, बाहुबल र मिडियाको प्रभाव छ : पद्मा अर्याल

उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन्। ...

हाम्राकुरा
राष्ट्रिय खेलकुदमा एपिएफको विजयी सुरुवात, कोशी ११ रनले पराजित
PoliticsJust now

राष्ट्रिय खेलकुदमा एपिएफको विजयी सुरुवात, कोशी ११ रनले पराजित

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार कालुन्चोक मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो । एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ ...

फरकधार
टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी
PoliticsJust now

टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी

भारतीय युवा ब्याटर यशस्वी जैसवालले टेस्ट क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले टेस्ट क्रिकेटमा डेब्यु गरेयता सर्वाधिक फरक मैदानमा खेल्ने भारतीय खेलाडीको कीर्तिमानमा सञ्जय मञ्जरेकरसँग बराबरी गरेका छन् । जैसवालले अहिलेसम्म ३३ फरक मैदानमा टेस्ट क्रिकेट खेलेका छन् । यससँगै उनले सन् १९९३ मा बनेको मञ्जरेकरको कीर्तिमान बराबरी गरेका हुन् । कम उमेरमै टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement