काठमाडौं । तिहार भन्नेबित्तिकै सेलरोटी, अनरसा, फिनी, मिठाईलगायत विभिन्न परिकारको सम्झना आउँछ। दाजुभाइ तथा दिदीबहिनीबीच मिठाई र परिकार आदानप्रदान गर्ने चलन पनि तिहारको विशेषता हो। तर, चाडपर्वको रमाइलोमा स्वास्थ्यलाई बेवास्ता गर्दै अत्यधिक चिल्लो र गुलियो खानेकुरा खाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकले चेतावनी दिएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा....
तिहारमा सेलरोटी र मिठाई खाँदा ध्यान दिनुहोस्, मुटुरोगदेखि मधुमेहसम्मको जोखिम

Read Complete Original Article
Published originally on हेल्थवाणी






