काठमाण्डु – आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ । तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् । […]
तिहारका पटाकाले बढाउँछ प्रदूषण, काठमाण्डुको वायु कस्तो ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






