Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो लाम्चो ५५ रुपैयाँ, रातो आलु गोलो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो मुडे ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी लोकल ५० रुपैयाँ र घिउ सिमी हाइब्रिड प्रतिकेजी ५० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ फुजी प्रतिकिलो ३०० रुपैयाँ, स्याउ मुस्ताङ्ग प्रतिकिलो २०० रुपैयाँ, स्याउ जुम्ला प्रतिकिलो २५०, केरा नेपाली प्रतिदर्जन १०० रुपैयाँ, केरा मालभोग प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने
OthersJust now

देउसीको भाकामा रविको वाचा- ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो। कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन ...

पर्दाफास
मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह
OthersJust now

मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह: पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् ...

पर्दाफास
नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै
OthersJust now

नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

२४ कात्तिक, काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा एक लाख ६९ हजार ९७३ जनाले नयाँ नागरिकता लिए । जबकी यही अवधिमा २ लाख २६… ...

अनलाइन खबर
ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप
OthersJust now

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर मानिसहरूलाई भड्काउने प्रयास गरेका थिए। यसका साथै इजरायल र अमेरिकाको मागा अर्थात् मेक अमेरिका ग्रेट अगेन आन्दोलनसँग जोडिएका अकाउन्टहरूले पनि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play