Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

तपाईको शनिबारको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तपाईको शनिबारको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ मंसिर १२ गते शनिबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् । मिथुन मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ । कर्कट कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् । सिंह सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ । कन्या कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ । तुला तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ । वृश्चिक वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ । धनु धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ । मकर मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ । कुम्भ कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ । मीन मीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर आरम्भ गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टुरको शुभारम्भ गरिएको हो । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव रविन ...

हिमालय टाइम्स
एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता
Latest NewsJust now

एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन डिसेम्बरको दोस्रो साता हुने भएको छ । आगामी फागुन १ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजकले अक्सन प्रक्रिया अघि बढाएको हो । ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले अक्सनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सनअघि लिगमा सहभागी हुन इच्छुक खेलाडीको विवरण संकलन गरिनेछ । प्राप्त ...

हिमालय टाइम्स
एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश

दोहा । एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो सेमिफाइनल खेलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दोहास्थित वेस्ट एण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३१८ रनको विशाल लक्ष्य श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४१ ओभर ३ बलमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यो पराजयसँगै भारत ...

हिमालय टाइम्स
झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट
Latest NewsJust now

झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट

लण्डन । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्याण्डको क्राइस्टचर्चमा एक क्लब क्रिकेट टोलीबाट झुटो नाममा खेल्नुभएको छ । भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट सुरु हुनुभन्दा एक दिनअघि पन्तले स्थानीय क्लबबाट खेल्दै २१ बलमा ५४ रन बनाउनुभएको हो । २९ वर्षीय पन्तले ‘स्ट्यान स्ट्यान’ नामबाट ओपन हाउस स्विङ्गर्सका लागि खेल्नुभएको थियो । उहाँले द चोजेन वन्सविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेपछि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement