काठमाडौं- तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन । आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री
तनहुँमा सयपत्री खेतीबाट मनग्य आम्दानी गर्दै महिला समूह, बारीबाटै फूल बिक्री हुँदा थपियो उत्साह

Read Complete Original Article
Published originally on आजको अर्थ






