काठमाडौं– नेपाल बीमा प्राधिकरणमा बीमित र बीमा कम्पनीबीच देखिएका विवाद तथा असन्तुष्टिसम्बन्धी २९९ वटा उजुरी अझै विचाराधीन अवस्थामा रहेका छन् । चालू आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म प्राधिकरणमा परेका कुल ३९३ उजुरीमध्ये ९४ वटाको
बीमा प्राधिकरणमा उजुरीको चाङ, एक वर्षमा ३९३ उजुरीमध्ये ९४ वटा मात्रै फर्छ्यौट

Read Complete Original Article
Published originally on आजको अर्थ






