बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ। झडपमा परेर केही घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिए। बैजनाथ गाउँपालिकाको चिसापानीमा लाग...
मेलामा दुई पक्षबीच झडप हुँदा केही घाइते, प्रहरीले गर्यो हवाई फायर

Read Complete Original Article
Published originally on नेपालखबर






