जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुगेको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गरेको रेल आज बिहान ९ः३० बजे जनकपुरधाम रेल्वे स्टेसन पुगेको हो । रेलमा आएका करिब १ हजार १०० यात्रुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । यात्रुको स्वागतका […]
जनकपुरधाम आइपुग्यो अयोध्या-जनकपुर रेल, ११०० यात्रुको भव्य स्वागत

Read Complete Original Article
Published originally on लोकपथ






