एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन प्रतिनिधिसभा ९हाउस अफ रिप्रेजेन्टेटिभ्स० र सिनेटमा बहुमत हासिल गरेको छ। निर्वाचन परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ। विशेषगरी इरान युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीप्रति आम नागरिकको असन्तुष्टि…
डेमोक्रेटिक पार्टीले अब ट्रम्प प्रशासनमाथि छानबिन गर्न सक्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




