काठमाडौं । चीनमा सवारीसाधनको बिक्री र माग घटेपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले रोजगारी कटौती योजनालाई तीव्र बनाउने भएको छ। विश्वकै ठूलो सवारीसाधन बजार चीनमा बढ्दो प्रतिस्पर्धा र कमजोर मागका कारण कम्पनीको नाफा घटेपछि व्यवस्थापनले खर्च नियन्त्रण र संगठनात्मक पुनर्संरचनालाई प्राथमिकता दिएको हो। कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत…
चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती तीव्र बनाउने, नाफामा दबाबसँगै खर्च नियन्त्रणमा जोड
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





