काठमाडौं । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई सरकारले जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा दुई महिना थप गरेको छ। अब कम्पनीहरूले आगामी पुस मसान्तसम्म विवरण अद्यावधिक गरी बक्यौता जरिवाना मिनाहाको सुविधा लिन सक्नेछन्। यसअघि सरकारले कात्तिक मसान्तसम्मका लागि यस्तो सुविधा दिएको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार …
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





