काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङले नेपालको तेस्रो सार्वभौम साख मूल्यांकनका लागि स्थलगत अध्ययन पूरा गरेको छ। तीन दिनसम्म सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार र अर्थविद्सँग छलफल गरेको फिचको टोली बिहीबार राति स्वदेश फर्किएको छ। टोलीले अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, मुख्यसचिव गोविन्दबहादुर कार्की, पूर्वअर्थमन्त्री राम…
फिचले नेपालको तेस्रो साख मूल्यांकन पूरा गर्यो, रेटिङ बढ्ने अपेक्षा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





