काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीसँग सरकारले अनौपचारिक छलफल अघि बढाएको छ । डा. केसीले उठाएका माग सम्बोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले अनौपचारिक छलफल अघि बढाएको हो...
डा. गोविन्द केसीसँग सरकारको अनौपचारिक छलफल, वार्ता समिति भने बनेन

Read Complete Original Article
Published originally on रातोपाटी






