काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। सरकारले बुधबार शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्। चिकित्सा शिक्षा आयोगले...
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो समिति
.jpeg)
Read Complete Original Article
Published originally on हेल्थवाणी






