चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसी र नेपाल सरकारबिच आज कात्तिक २१ गते बिहान ६ बुँदे सहमति भएको छ। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि शिक्षण अस्पतालमै पुगेर डा केसीसँग सहमति गरेका हुन्। डा. केसीको अनशन तोडिएपछि मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन भए...
‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्

Read Complete Original Article
Published originally on नेपालखबर






