Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अमेरिका–इजरायललाई इरानको चेतावनी- पहिलेभन्दा शक्तिशाली छौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका–इजरायललाई इरानको चेतावनी- पहिलेभन्दा शक्तिशाली छौँ
Photo / Coverage: फरकधार

इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार सैन्य प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारी समाचार संस्था इर्नाका अनुसार, सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको बताएका छन् । उनले भने, “इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन् । उनीहरूमा उच्च ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिकाइ र अभ्यासका लागि काठमाडौं केन्द्रविन्दु हो: सांसद परियार
Latest NewsJust now

सिकाइ र अभ्यासका लागि काठमाडौं केन्द्रविन्दु हो: सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ र अभ्यासका लागि केन्द्रविन्दु रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा शुक्रबार बसेको ‘लैङ्गिक असमानता घटाउन कामपाले गरेको काम’ विषयक छलफलमा उनले यहाँ सिकाइ र अभ्यासका असीमित अवसरहरू रहेकाले त्यसलाई सदुपयोग गर्दै जानुपर्ने धारणा राखे । पार्टीका सचेतकसमेत रहेका सांसद परियारले ‘जेनजी’ सहिद र अमर प्रहरीको ...

केन्द्रबिन्दु
सरस्वतीनगर टोलसुधार समितिले गर्‍यो टोलमा सरसफाइ [तस्बिरहरू]
Latest NewsJust now

सरस्वतीनगर टोलसुधार समितिले गर्‍यो टोलमा सरसफाइ [तस्बिरहरू]

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा रहेको सरस्वतीनगर टोलसुधार समितिले तिहारको मौकामा टोलमा सरसफाइ अभियान चलाएको छ । ...

हाम्राकुरा
हिमालको काख र गणेशकुण्डको प्राङ्गण
Latest NewsJust now

हिमालको काख र गणेशकुण्डको प्राङ्गण

कहिलेकाहीँ कुनै गन्तव्य आँखाले देख्नुअघि नै मनको गहिराइमा बसिसकेको हुन्छ । त्यहाँ पुग्ने बाटो नक्सामा कोरिएको रेखा मात्र हुँदैन; त्यो प्रतीक्षाको लामो सुस्केरा, अधुरो रहरको तिर्खा र प्रकृतिसँग साक्षात्कार गर्ने... ...

रातोपाटी
कर्मचारी अभाव हटाउन प्रदेश र स्थानीय तहमा नायब सुब्बा खटाइने
Latest NewsJust now

कर्मचारी अभाव हटाउन प्रदेश र स्थानीय तहमा नायब सुब्बा खटाइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कर्मचारी खटाउने निर्णय गरेको छ । मन्त्रालयले कर्मचारी अभावका कारण सेवा प्रवाह तथा नियमित कामकाजमा समस्या देखिएका प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी पठाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play