काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको दुई वर्ष मात्रै भएको छ । तर अमेरिकामा फेरि निर्वाचन हुँदैछ । नोभेम्बर ३ अर्थात् मंगलबार हुने यो निर्वाचनमा राष्ट्रपति पदका लागि भने मतदान हुने छैन । बरु अमेरिकी संसद् अर्थात् कंग्रेसका सदस्य चयन गर्न मतदाताहरू मतदानमा सहभागी हुँदैछन् । अमेरिकामा प्रत्येक चार वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । तर राष्ट्र…
ट्रम्प राष्ट्रपति बनेको दुई वर्षमै फेरि मतदान किन ? अमेरिकाको मध्यावधि निर्वाचन के हो ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





