वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। वैवाहिक सम्बन्धबाहिरको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि राजीनामा दिएको ११ दिनमै कम्पनीले उनलाई सबै जिम्मेवारीमा फर्काएको हो। कम्पनीको सञ्चालक समितिले सोमबार सर्वसम्मत रूपमा हुआङलाई तत्काल लागू हुने गरी पुनर्नियुक्त गर्न…
ट्रम्पको हस्तक्षेपपछि एनभिडियामा जेन्सेन हुआङको पुनरागमन, ११ दिनमै उल्टियो निर्णय, शेयर मूल्य ३१.५ प्रतिशतले उकालो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_jiS5iPjyUh.jpg)



