नयाँ फिचरमार्फत अभिभावकले टिन्स (किशोरकिशोरी)को स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि र पब्लिक पोस्टबारे थप जानकारी पाउनेछन्। साथै, डिजिटल सुरक्षासम्बन्धी शिक्षा प्रवर्द्धन गर्न विशेष एजुकेटर्स गाइड पनि सार्वजनिक गरिएको छ। ८ मंसिर, काठमाडौं। टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे […] The post टिकटकद्वारा किशोरकिशोरीको डिजिटल सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ को नयाँ स्वरूप सार्वजनिक appeared first on ICT Frame.
टिकटकद्वारा किशोरकिशोरीको डिजिटल सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ को नयाँ स्वरूप सार्वजनिक

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






