काठमाडौं- सरकारले भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीका क्रममा अवैध वस्तु मिसाउने गतिविधि नियन्त्रण गर्न भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ। मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा
भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रस्ताव

Read Complete Original Article
Published originally on आजको अर्थ






